बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

हेटौँडा अस्पताल

हेटौँडा, मकवानपुर
अपडेट हेटौंडा अस्पतालको नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।
  • यस अस्पताललाई २०० बेडको पिआइसियु, एनआइसियु सहितको सेवा सुविधा विस्तार गरि अन्य अस्पतालबाट विरामीहरुलाई उपचार गर्न यस अस्पताललाई प्रेषण अस्पतालको रुपमा विकास गर्ने ।
  • स्वास्थ्यको सबै विशिष्कृत सेवाहरु स्थापना सहित एकिकृत रुपमा सेवा उपलब्ध गराउने केन्द्रकको रुपमा विकास गर्ने ।
  • नेपाल सरकारको संघिय तथा प्रदेशिक सरकारबाट प्रवाह हुने सबै निःशुल्क कार्यक्रम सञ्चालन गर्ने । जस्तै : पोषण कार्यक्रम, एकद्वार संकट व्यवस्थापन कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार कार्यक्रम, आर्ट, सामाजिक सेवा इकाई मार्फत विपन्न बिरामीहरुलाई स्वास्थ्य सेवा ।
  • भविष्यमा छुटै ट्रमा सेन्टर बनाउने ।
  • भविश्यमा विभिन्न विधिहरुमा विशेषकृत स्वास्थ्य सेवा । जस्तै : मुटु सम्बन्धि, मृगौला सम्बन्धि, न्युरो सम्बन्धि, ईन्डोक्राइम सम्बन्धि, ग्यासट्रोईटोलोजी सम्बन्धि ।
  • टेलिमेडिसिन मार्फत बागमती प्रदेशका दुरदराजमा रहेका अस्पतालहरु तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  • विस्तारित स्वास्थ्य सेवा सुरु गर्ने ।